प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान

काठमाडौं । प्रधानमन्त्री निवासमा बालुवाटारमा आज बिहानै धार्मिक अनुष्ठानको आयोजना गरिएको छ । रामनवमीका दिन चितवनको माडी अयोध्याधाममा राम सीताका पूर्ण कदका मुर्ति अनावरण गर्ने योजना अनुरुप आज प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठानको आयोजना गरिएको हो । प्रम निवास बालुवाटारमा धार्मिक अनुष्ठान सम्पन्न गरी राम, सीता, लक्ष्मण र हनुमानका पूर्णकदका मुर्ति आजै चितवनको देवघाट पुर्याइने … Continue reading प्रधानमन्त्री निवास बालुवाटारमा धार्मिक अनुष्ठान